अनमोल र सृष्टिको ‘गाजलु’को ट्रेलर (भिडियो)

...

बैशाख २, काठमाडौं । नायक अनमोल केसी र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘गाजलु’को ट्रेलर सार्वजनिक गरीएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै फिल्म युनिटले ट्रेलर सार्वजनिक गरीएको हो ।

gajalu trailerफिल्मलाई निर्देशक हेमराज विसीले निर्देशन गरेका हुन् भने फिल्म रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा अनमोल र सृष्टिको साथमा सलोन बस्नेत, गौरी मल्ल, गौरव पहारी, कृष्ण मल्ल, विश्व बस्नेत, मेनुका प्रधानको अभिनय रहेको छ । ‘गाजलु’ आउँदो जेठ २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।