बाबु बोगटीले ल्याए आफ्नो पाँचौं एल्बम ‘रेस्पेक्ट’

...


Please Click on Youtube:

बैशाख, काठमाडौं । गायक बाबु बोगटीले आफ्नो पाँचौ एल्बम ‘रेस्पेक्ट’ सार्बजनिक गरेका छन । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै बिभिन्न कलाकारका माझ उनले एल्बम सार्वजनिक गरेका हुन् ।
babu-bogti- new album 'respect' - artist khabarकार्यक्रममा अभिनेत्री करिस्मा मानन्धर, बरिष्ठ संगीतकर्मी गणेश रसिक, बरिष्ठ गीतकार डा.कृष्णहरी बराल, संगीतकार जेम्स प्रधान लगायतका व्यक्तित्वहरुको उपस्थिती थियो ।

सार्वजनिक गीतको भिडियोमा नीता दुंगाना र गायक बाबु आफै देखिएका छन् । ठुलालाई सम्मान र सानालाई माया भन्ने मुख्य स्लोगन सहितको एल्बम रेस्पेक्टमा आठ गीत समाबेस छन ।