‘गाँठो’ भदौ ३१ मा प्रदर्शन हुने, पोष्टर बाहिरीयो

...

जेठ, काठमाडौं । फिल्म ‘गाँठो’ले प्रदर्शन मिति तोक्दै फिल्मको क्यारेक्टर पोष्टर सार्वजनिक गरेको छ । आउँदो भदौ ३१ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई सुरज भूषालले निर्देशन गरेका हुन् ।

najir-husen-in-gathoअनुपम शर्माको शब्द, स्वर तथा संगीत रहेको ‘गाँठो’ को गीति भिडियोमा फिल्मका मुख्य तीन पात्रहरु नाजिर हुसेन, नम्रता श्रेष्ठ (नव नायिका) र अभय बराल फिचरिङ छन् ।

abhay-baralयस्तै सार्वजनिक ‘गाँठो’ को क्यारेक्टर पोस्टरमा कलाकार नाजिर हुसेन लाई फरक लुक्समा देखाईएको छ । त्यस्तै नम्रता श्रेष्ठ, अभय बरालको पनि क्यारेक्टर पोष्टर रिलिज गरीएको छ । वट् वाल ईन्टरटेनमेन्टको प्रस्तुतीमा तिलक बहादुर क्षेत्रीको लगानी रहेको फिल्मलाई नरेन्द्र मैनालीको खिचेका हुन् ।

namrata-shrestha-in-gatho