जेठ, काठमाडौं । नेपाली मोडलहरु प्राय बिकिनी फोटो सुट गरेका हुँदैनन् । बलिउड मोडलहरुले बिकिनी फोटो सुट गरेका खबर तथा तस्बिर हेरीरहेका बेला अब नेपाली मोडलहरु पनि बिकिनी फोटो सुट गर्न तर्फ लागेका छन् । नेपालमा पनि पछिल्लो समय केहि मोडलहरुले बिकिनी फोटो सुट गरीसकेका छन् ।
यसैबिच नेपाली मोडल एलिशा सिं ले समुन्द्रको किनारमा पुगेर हट फोटो सुट गरेकी छिन् । दर्जक बढी नेपाली म्युजीक भिडियोहरुमा अभिनय गरेकी मोडल एलिशाले कोरिया पुगेर समन्द्रको किनारमा बिकिनी फोटो सुट गरेकी हुन् ।
पाँच बर्ष अघि कोरिया गएकि एलिशाले नेपालमा आउँदा म्युजीक भिडियोमा अभिनय गरेकी हुन्छन् । साथै उनले कोरियामै पनि नेपाली म्युजीक भिडियोमा अभिनय गरेकी छिन् । मोडल एलिशाले यस भन्दा अघि पनि फोटो सुट गरेकी छिन् । बेला बखतमा चर्चामा आउन खोज्ने एलिशाले यस भन्दा अघि पत्रिकाले आफ्नो गोप्य अंग छोपेर फोटो सुट गरेकी थिइन् भने त्यसपछि जंगलमा उनले रुखको पातले शरीरका गोप्य अंग छोपेर फोटो सुट गरेकी थिइन् । अहिले भने उनले समुन्द्रको किनारमा बिकिनी फोटो सुट गरेकी हुन् ।
नेपाली मोडलिंगको क्षेत्रमा बिकिनी फोटो सुट गर्ने मोडलहरु कमै मात्रामा भेटिन्छन् । नेपाली नायिकाहरुमा यस भन्दा अघि नायिका सुष्मा कार्की, पुजना प्रधान, शाहाना बज्राचार्य, सगुन शाही, अनु गुरुंग, मेगना मगर लगायतले बिकिनी फोटो सुट गरेका थिए ।


Click Here for More Photos of Alisha Sing







२८ जेष्ठ २०७३, शुक्रबार ०२:१३ 








