छन्देले ल्याए नयाँ गीत ‘धोती न टोपी’ (भिडियो)

...

असार, काठमाडौं । हाँस्यव्यंग्य कलाकार गोपाल ढकाल (छन्दे)ले ‘धोती न टोपी’ बोलको नयाँ गीत  सार्वजनिक गरेका छन । सार्वजनिक ‘धोती न टोपी।।’ बोलको गितमा भुकम्पले दिएको पिडा तथा अन्य समस्याहरुलाई प्रस्तुत गर्न खोजिएको छ।

chande kalakar

गोपाल ढकालकै शब्द तथा संगीत रहेको यस गितको भिडियोमा दिनशन शाहको सम्पादन रहेको छ। इभर ग्रिन वल्र्ड वाइड इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको यस गितको भिडियोलाई गोपाल स्वयंले निर्देशन गरेका हुन्। भिडियोमा गोपाल,निशा राई,प्रेम पाण्डे का साथै अन्य कलाकारको अभिनय रहेको छ।
Video:

Poster:

doti na topi