पहिलो पटक अवार्ड पाउँदा साम्राज्ञीको झर्‍यो आँशु

...

असार, काठमाडौं ।  ‘फान अवार्ड’मा उत्कृष्ट नव नायिकाको विधामा अवार्ड पाँउद नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको आँखाबाट आँशु झर्‍यको छ। पहिले पटक अवार्ड पाएकी साम्राज्ञी आमासँगै स्टेजमा पुगेकी थिइन।

Samragyee-RL-Shah-5

उनले सबैलाई धन्यवाद र आफ्नी आमाले सँधै साथ दिएको मा आमालाई विशेष धन्यवाद दिएकी थिइन।पहिलो फिल्म ‘डिम्स’ को अपार सफल्ता पछि अहिले उनि निकौ डिमाण्डेड बनेकी छन ।

अब उनि बन्न लागेको फिल्म ‘ए मेरो हजुर २’मा काम गर्दैछिन् । रातो रंगको वन पिस लगाएर पुगेकी साम्राज्ञी निकौ आकर्षक देखिएकी थिइन्।