के कारणले गर्दा सलमान ‘सुल्तान’सँगै बिवादमा परे ? जान्नुहोस्

...

असार, काठमाडौं । बलिउड फिल्म ‘सुल्तान’ प्रदर्शनमा आए लगत्तै विवादमा पनि परेको छ । रोयल्टीको बिषयलाई लिएर सलमान बिवादमा आएका हुन् । साबिर बाबाको नामवाट परिचित साबिर अन्सारीले मुजफ्फुर सीजेएम कोर्टमा सलमानले धोका दिएको भन्दै उजुरी हालेका छन् । फिल्मको कथा मुजफ्फुको इस्लामपुरमा बस्ने साबिर बाबाको जीबनवाट प्रेरित भएको दाबी गरेका छन् ।

salmankhan-sultan759साबिर बाबाका अनुसार सलमानले रोयल्टी वापत २० करोड दिने आस्वासन दिएका थिए तर, अहिले रोयल्टीको विषयमा सलमान मौन छन् ।

फिल्म हेरेपछि हुबहु आफ्नो जीबनीसंग मिलेको उनले दाबी गरेका छन् ।