स्वर्गीय मन्जु महतलाई सम्झाउने तिज गीत (भिडियो)

...

असार, काठमाडौं । आज भन्दा तिनबर्ष अघि गायिका मन्जु महतको सवारी दुर्घटनामा निधन भयो । मन्जुको असामाहिक निधनले देशलाई नै स्तब्ध बनायो । तर मन्जुका गीतहरु अझै पनि जीवन्त छन् ।

manju mahatबि.स. २०७० सालमा निर्माण भएको एक तिज गीत जुन गीतमा मन्जु महतको स्वर र अभिनय छ त्यो गीत यतिखेर गुन्जिन थालेको छ । तिजको समय भएकाले पनि यतिखेर गीतहरु बज्न थालेका छन् ।


‘सबैले भन तिज आयो भनी’ बोलको तिज गीतमा मन्जु खुलेर नाचेकी छिन् जसमा मन्जुलाई देख्दा त्यो कालो दिनको याद आउछ । भिडियोमा शंकर बिसी र मन्जु महतको नृत्य छ भने । गीतमा मन्जु महत र प्रकाश कटुवालको स्वर रहेको छ ।

स्वं मन्जु महतको सम्झनामा तलको तिज गीत हेर्नुहोस् ।