कट्रिनालाई मुन्नीले आन्टि लेखिदिइन्, कमेन्ट आयो यस्तो

...

साउन, काठमाडौं । सलमान खानको फिल्म ‘बजरंगी भाईजान’मा ‘मुन्नी’को भुमिकामा रहेकी हर्षाली मल्होत्राले अभिनेत्री कट्रिना कैफको ३३ औं जन्मदिनमा आन्टी भनेर शुभकामना दिएकी छिन् । हर्षाली नै कट्रिनाको फेसबुक वालमा शुभकामना दिँदा आँन्टी भनेर सम्बोधन गरेकी हुन् ।

katrina kaif and munniहर्षालीले लेखेकी छिन् , ‘हैप्पी बर्थडे कटरीना कैफ आंटी’। यसपछि सामाजिक सञ्जालमा हर्षालीको मजाक बनाइएको पाइन्छ । कसैले हर्षालीलाई दिदि भनेर सम्बोधन गर्न भनेका छन् भने कसैले जन्मदिनको शुभकामना दिएकोमा धन्यवाद दिएका छन् ।


यतिखेर कट्रिना कैफ आफ्नोे फिल्म ‘बार बार देखी’को छायांकनमा ब्यस्त छिन् ।