डा. केसीको माग सम्बोधन र जीवन रक्षाको दबाब दिँदै कलाकारहरु सडकमा (फोटो फिचर)

...

साउन, काठमाडौं । त्रि.वि. शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन र जीवन रक्षाका लागि दबाब दिन आज दिउँसो करिब २ घण्टाको समयसम्म हजारौं सर्वसाधारण सडकमा उत्रिए । हजारौं सर्वसाधारणको साथमा कलाकारहरु पनि डा. केसीको माग सम्बोधन र जीवन रक्षाको दबाब दिन सडकमा उत्रिएका थिए ।

artists with dr kc१४ दिनदेखि अनसनरत केसीको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै सर्वसाधारणको साथमा केहि कलाकारहरु नारा लगाउँदै सडकमा उत्रिएका थिए । सो दबाब मुलक कार्यक्रममा दिपेन्द्र के खनाल, निश्चल बस्नेत, कमलमणी नेपाल, गायक अमृत गुरुंग लगायतका कलाकारहरुको उपस्थिती थियो ।
Watch Video:

Photos:

Khagendra k khanal

artist khabar
Amrit Gurung

nischal basnet

dr kc samarthan

dr kc samartha 11