राजेश हमालले गाए राजेश पाएलको ‘दर्शन नमस्ते–३’का लागी ४ लाइनको गीत

...

साउन, काठमाडौं । महानायक राजेश शमालले गायक राजेश पाएल राईको ‘दर्शन नमस्ते–३’का लागी गीत गाएका छन् । हमालले ५५ बर्ष पुरानो ४ लाईनको मुक्तकमा आफ्नो स्वर दिएका हुन् ।

‘कुल्ची हिड हाँसी हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह केही होइन, यो त एक थुप्रो माटो हो
गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन
त्यो त झरी सुकेको एक थोपा आाशुको टाटो हो ।’
Rajesh-Payal-rai-darshan-namaste-3-albam-55-year-old-song-by-rajesh-hamal-4
उल्लेखीत चार लाइनको मुक्तक बाचन गर्दै हमालले आफु आजबाट गायक पनि भएको भन्दै खुसी ब्यक्त गरेका छन् । गीतकार रत्नशम्सेर थापाको शब्दमा राजेशले स्वर दिएका हुन् ।


राजेशपायलले हमाललाई आफ्नो आउन लागेको आफ्नो महत्वकाक्षी एल्बम ‘दर्शन नमस्ते–३’ का लागि गाउन लगाएका हुन् । गायक राजेशपायलले हमालको स्वरमा गीत गराएपछि ‘दर्शन नमस्ते–३’ का लागि रेकर्डिङपनि सकिएको बताए ।