नायिका सुष्मा कार्कीका सारीमा सजिएका सुटिङका १० पोज हेर्नुस्

...

साउन, काठमाडौं । नायिका सुष्मा कार्की यो बर्ष तिजगीतमा खासै देखिएकी छैनिन् । दर्जनौं तिज गीत बजारमा आउँदा उनका भने अहिलेसम्म तिजका गीत देख्न पाइएको छैन । सुष्माका अनुसार यो बर्ष आफ्नै ब्यस्तताका कारण तिज गीतलाई समय दिन नभ्याएको बताएकी छिन् ।
sushma karki in teej song shootingगएका बर्षहरुमा सुष्माले नृत्य गरेका तिज गीतहरुले दर्शकको राम्रै माया पाएका थिए । नायिका सुष्मा कार्कीलाई आर्र्टिस्ट खबर डटकमको टिमले राजधानीको बसुन्धरास्थित गाधुली फुडल्याण्डमा एक तिज गीत छायांकन हुँदै गर्दा भेटेको थियो । त्यसैक्रममा हामीले छायांकनस्थलका केहि तस्बिर खिचेका छौं ।
sushma karki in teej song shootingराजु परियार र राधा तिवारीको स्वरमा रहेको धमधमी बोलको तिज गीतमा सुष्मा कार्की धमधमी नाच्दै थिइन् । सुष्ममा मोडल राज क्षितिजले साथ दिएका थिए । भने क्यामेरामा छायांकार श्रीकृष्ण फुँयालले खिच्दै थिए भने राजेश तिमिल्सिनाले भिडियोको निर्देशन गर्दैथिए ।

sushma karki in teej song shootingsushma karki in teej song shootingsushma karki in teej song shootingsushma karki in teej song shootingsushma karki in teej song shootingsushma karki in teej song shootingsushma karki in teej song shooting

sushma karki in teej song shooting