‘रुस्तुम’को प्रमोशनको बेला हावाले ईशाको हालत यस्तो बनाईदियो (तस्बिर)

...

साउन, काठमाडौं । बलिउड फिल्म ‘रुस्तुम’को प्रमोशनको बेला अभिनेत्री ईशा गुप्ताले लज्जीत हुनुपर्यो । फिल्मका तिन कलाकार अक्षय कुमार, इलियाना डिक्रूज र ईशा गुप्ता एक फाईभ स्टार होटल बाट बाहिर निस्कने क्रममा तेजसँग लागेको हावाले ईशाले लगाएको कपडा उडाईदिए पछि फोटो पत्रकारहरुको क्यामेरामा उनका यस्ता तस्बिर मिडियामा आए जसले ईशालाई केहि लज्जीत बनाइदियो ।

ishita-gupta 1रुस्तुममा मुख्य भुमिकाका रहेका यी तिन कलाकारहरु यतिखेर फिल्म प्रमोशनको तयारीमा जुटेका छन् । फिल्‍म १२ अगस्ट बाट रिलिज हुँदैछ ।
photo-shoot-with-akshay-kumar-ileana-dcruz-and-esha-gupta-for-the-promotion-of-movie-rustom-17

photo-shoot-with-akshay-kumar-ileana-dcruz-and-esha-gupta-for-the-promotion-of-movie-rustom-14