थाहा पाउनु भयो, ‘बजरंगी भाईजान’की सानी मुन्नीले फिल्म खेलेबापत कति पारिश्रकि लिएकी थिइन् ?

...

साउन, काठमाडौं । बलिउड फिल्म ‘बजरंगी भाईजान’ नेपालमा पनि खुबै हेरियो । भारतीय फिल्मको क्रेज नेपालमा पनि धेरै भएको देखिन्छ । भारतका चर्चित कलाकारहरुले अभिनय गरेको फिल्म प्रदर्शनहुँदा नेपालका धेरै हलहरु पनि हाउसफुल हुने गरेका छन् ।


यस्तै बजरंगी भाईजानको प्रदर्शनको बेलामा पनि नेपालका धेरै हलहरु हाउसफुल नै थिए। चर्चित अभिनेता सलमान खानको अभिनय र सलमान खान सँग देखिएकी बाल कलाकार हर्षाली मल्होत्रा अर्थात फिल्मकी मुन्नी, उनको अभिनयले दर्शकलाई खुबै तानेको देख्न सकिन्थ्यो ।
harshaali mahotra and salman khan७ बर्षको उमेरमा सलमान खानसँग यसैफिल्मबाट अभिनय यात्रा सुरु गरेकी हर्षाली मल्होत्राले फिल्म खेलेबापत केहि पैसा त कमाईन् तर पैसा भन्दा पनि धरै उनले नाम कमाइन् । उनको अभिनयलाई प्रशंशा गर्ने दर्शकहरु धेरै नै भए । त्यसले गर्दा नि उनको डेब्यु फिल्म निकै राम्रो भयो ।
harshaali mahotra and salman khanपहिलो फिल्ममा उनले अभिनय गरेर कति पारिश्रमिक लिएकी होलिन् भन्ने सायदै कमैलाई थाहा हुन सक्छ । उनले यसफिल्ममा काम गरेबापत २ लाख भारतीय रुपैयाँ पारिश्रमिक पाएकी थिईन् । जुन बालकलाकारहरु मध्येको महंगो पारिश्रमिक हो । हर्षाली मल्होत्राले यस फिल्म पछि अन्य फिल्ममा काम गरेकी छैनन तर अन्य बिज्ञापनहरुमा भने काम गरेकी छिन् ।
harshaali mahotra and salman khan