क्यू.एस सिनेमाले मनायो आफ्नो दोस्रो बार्षिकोत्सव

...

भदौ, काठमाडौं । क्यू.एस सिनेमा हलले आफ्नो दोस्रो बार्षिकोत्सव मनाएको छ । आज (सोमबार) बिशेष कार्यक्रम सेलब्रेसन कार्यक्रम गर्दै आफ्नो दोस्रो बार्षिकोत्सव मनाएको हो ।
Qs cinema's 2nd annirversaryसिनेमा हलहरुमा आफ्नो पहचान बनाउन सफल मल्टिप्लेक्स हल क्यू.एस सिनेमाले आज बिभिन्न फिल्मकर्मि तथा सञ्चारकर्मिहरुका बिच कार्यक्रम गरेको हो । कार्यक्रममा फिल्मकर्मिहरुले सिनेमाहललाई शुभकामना दिएका थिए भने उपस्थित सञ्चारकर्मिहरुलाई एक सिनेमा समेत देखाइएको थियो ।

Qs cinema's 2nd annirversaryकार्यक्रममा निर शाह, गौरी मल्ल, दिनेश डिसी, दिपकराज गिरी, विल्सन बिक्रम राई लगायतका फिल्मकर्मिहरुको उपस्थिती रहेको थियो ।
Qs cinema's 2nd annirversary