काठमाडौं आए बलिउड अभिनेता शत्रुघन सिन्हा (फोटो फिचर)

...

भदौ, काठमांडौं । भोली (बुधबार) हुने एल.जी. अवार्डका लागी बलिउड अभिनेता शत्रुघन सिन्हा काठमांडौं आइपुगेका छन् । मंगलबार दिउँसो ३ः३० बजे काठमाडौं आइपग्ने भनिएका शत्रुघन ४ बजे पत्रकारहरुसँग भेटघाट गरेका थिए । पत्रकार भेटघाटमा बोल्दै उनले काठमाडौं पुनः आउन पाउँदा खुसी लागेको र पशुपतिनाथको दर्शन गरेर जाने बताएका छन् । काठमाडौं निमन्त्रण गरेकोमा निर्देशक डिनेश डिसी र चौधरी ग्रुपका सञ्चालक निर्वाण चौधरीलाई बिशेष धन्यवाद दिएका थिए ।

satrudhan singh in kathmandu

करिब आधा घण्टा पत्रकारहरुसँगको भेटघाट पछि बाहिरीएका थिए । भोली हुने एल.जी. अवार्ड समारोहका लागी बिशेष निमन्त्रणामा उनी नेपाल आएका हुन् । उनी भारत कहिले फर्कनेछन् भन्ने बारे जानकारी दिइएको छैन ।

satrudhan singh in kathmandu

satrudhan singh in kathmandu

satrudhan singh in kathmandu

satrudhan singh in kathmandu6

satrudhan singh in kathmandu