भदौ, काठमाडौं । बलिउडमा जमेकी अभिनेत्री मनिषा कोइरालाले आफुलाई बिहे गर्न मन लागेको बताएकी छिन् । साथै उनले यतिमात्र होइन आफुलाई एक बच्चा समेत जन्माउन मन लागेको बताएकी छिन् ।
बलिउडमा मौली चलचित्रबाट पुनः आउन लागेकी मनिषाले आफुले नै यी कुराहरु खुलाएकी हुन् ।