प्रमोद खरेलको नयाँ गीत ‘घात’ (भिडियो)

...

भदौ, काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘घात’ सार्वजनिक गरीएको छ । ‘जुन दिन तिमि’ले बोलको गीतमा मिलन पछिको बिछोडको कुरालाई समेटिएको छ ।
pramod-kharel-new-song-ghatसार्वजनिक गीतमा नवराज विस्व महरको शब्द रहेको छ भने राजकुमार बगरले संगीत भरेका छन् । भिडियोमा बिरेन्द्र ओली र सविना तामांगले अभिनय गरेका छन् । स्मृति तिमिस्सिनाको निर्देशनमा बनेको यस गीतको भिडियोमा मुकेश हुमागाईको छायांकन रहेको छ ।