‘उमंग’को ‘हिन्दू बौद्ध’ गीतमा बिनिताको नृत्य (भिडियो)

...

भदौ, काठमाडौं । चलचित्र ‘उमंग’ को ‘हिन्दू बौद्ध’ बोलको गीत सार्वजनिक गरीएको छ । गीतको भिडियोमा नायिका विनिता बराल फिचरिङ छिन् । भिडियोमा बिनितालाई कुमार विसीले साथ दिएका छन् ।

umanga-new-song
अर्जुन पोखरेलले शब्द संगीतमा बनेको यस गीतमा नाकाश अजिजको स्वर रहेको छ । चलचित्रलाई शिव शर्मा निर्देशन गरेका हुन् ।