‘गाँठो’ हेर्नुपर्ने मुख्य केहि कारण (नाजिरसँगको अडियो कुराकानी)

...

भदौ, काठमाडौं । आज भदौ ३१ गतेबाट नेपाली चलचित्र ‘गाँठो’ रिलिज भएको छ । नाजिरको मुख्य भुमिका रहेको यस चलचित्रमा पनि नाजिर फरक क्यारेक्टरमा छन् । सोसियल फोबियाको बिरामी पेन्टरको वरिपरी घुमेको कथा ‘गाँठो’मा रहेको छ ।
najir-hussain-nepali-actor-artist-khabarयसैबिच हामीले नाजिर हुसेनसँग ‘गाँठो’ हेर्नुपर्ने केहि मुख्य कारण के छ भनेर सोधेका छौं । उनले फिल्ममा सोसियल फोबियाको बिरामी पेन्टरको कथालाई उठाइएको त्यसैगरी एक चर्चित निर्देशकले निर्देशन गरेकोले केहि फरकपन पाउन सकिने र रामेश्वर यादवको भुमिकामा देख्नुभएको दर्शकले यस चलचित्रमा नाजिरलाई बिलकुलै फरक भुमिकामा देख्न पाउनुहुने लगायतका केहि कारण बताएका छन् ।

बिस्तृतका लागी तलको अडियो कुराकानी सुन्न र डाउनलोड तथा सेयर गर्नपनि सक्नुहुनेछ ।