रेखा थापाको ‘पलाँस’ कात्तिक २६ मा आउने

...

भदौ, काठमाडौं । चलचित्र ‘पलाँस’को कात्तिक २६ गतेका लागी रिलज मिति तय गरीएको छ । रेखा थापा अभिनित यस चलचित्रलाई कृषा चौंलागाईले निर्माण गरेकी हुन् ।

rekha-thapa-nepali-actressसुवास कोइराला निर्देशीत यस चलचित्रमा रेखालाई भिन्न अवतारमा देखाइएको छ । चलचित्रमा रेखाको साथमा अयुव केसी र कामेश्वर चौरसियाको मुख्य भूमिका रहेको छ ।