निकै सुन्दरी पुजना (तस्बिर)

...

असोज, काठमाडौं । नायिका पुजना प्रधान नेपाली चलचित्र क्षेत्रकी सुन्दरी नायिका हुन् । यीनै सुन्दरी नायिकालाई हामीले बिहिबार नेपाल प्रज्ञाभवन कमलादीको एक कार्यक्रममा भेट्यौं । ‘पावर अफ डान्स’ नामक नृत्य प्रतियोगीताको फाईनल कार्यक्रमको उद्घाटनको लागी पुजना त्यहाँ पुगेकी थिइन् ।

nepali-actress-pujana-pradhanनिकै सुन्दरी देखिएकी पुजना त्यसकार्यक्रममा मुख्य आकर्षकको रुपमा थिइन् । कार्यक्रममा प्रस्तुतीका लागी आएका हाँस्य कलाकारहरुले पनि उनको सुन्दरताको चर्चा र हंस्यौली शैलीमा ब्यंग्य पनि गरेका थिए ।

nepali-actress-pujana-pradhan