‘दंगल’को ट्रेलर २ दिनमै सुपरहिट, करोड पुग्नलाग्यो हेर्नेको संख्या (भिडियो)

...

कात्तिक, काठमाडौं । बलिउड अभिनेता आमिर खान अभिनित चलचित्र दंगलको ट्रेलर सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बनेको छ । अक्टोवर १९ मा सार्वजनिक गरीएको ट्रेलर आज अक्टोवर २१ सम्म झण्डै १ करोड पटक हेरीसकिएको छ ।
dangal-nepali-movie

चलचित्र डिसेम्बर २३ मा प्रदर्शन हुँदैछ ।
ट्रेलर हेर्नुहोस् ।