
काठमाडौं । नायक रमेश उप्रती एक समयका निकै लोकप्रीय अभीनेता केहि समयअघि उनले दोस्रो विवाह गर्न लागेको खबर पनि बाहीरीएको थीयो तर उनले अहिलेसम्म विवाह भने गरेका छैनन् । र अब दोस्रो विवाहको विषयमा के सोच्नुभएको छ भन्ने प्रश्नमा उनी भन्छन् विवाहको कुरा समयले नै बताउँला । यतिबेला त मनले विवाह गर भन्छ दिमागले नगर भन्छ । यस विषयमा म गहिरीएर सोच्दैछु भन्छन् ।
उनी थप्छन् म एक्लै खुसी हुन सीकीसके । हेरौ के हुन्छ, उनका फ्यानहरुको लागी नयाँ कुरा के छ भने उनले पुुन चलचीत्रमा काम गर्दैछन् । हामीले बुुझेअनुसार उनले धरै फील्ममा सम्झौता गरीसकेका छन् तर फील्म फ्लोरमा नगएसम्म उनले नखुलाउने अडान लिएका छन् ।
रमेश उप्रेती नेपाली चलचित्रमा आफ्नो कामका लागि परिचित एक नेपाली अभिनेता हुन्। उनले सन् १९९७ को चलचित्र करोडपति मार्फत चलचित्र क्षेत्रमा पदार्पण गरेका थिए। उनि सन् १९९० को दशकको अन्त्य र सन् २००० को सुरुवातका प्रमुख अभिनेताहरू मध्ये एक थिए। उनले अन्ततः संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गरे र आफ्नो अभिनय करियरबाट लामो विश्राम लिएका थिए। उनी पुन: ब्रेसलेट,ऐश्वर्या, मा सन् २०१७० चलचित्रमा अभिनय गर्दै नेपाली चलचित्र उद्योगमा फर्किएका थिए।