काठमाडौँ । नायक प्रदिप खड्काले खोले आफ्नो प्रेमसम्बन्ध, अष्ट्रेलीया बस्ने युवतीसँग कोर्ट म्यारेज गरेको चर्चा । नायक प्रदिप खड्का राम्रै फ्यान फलोईङ भएका अभीनेता हुन् । उनी सबैका लोकप्रीय नै छन् । भर्खर मात्रै उनी अभीनीत फिल्म ‘एक्टरः टेक वन’ रीलीज भयो । र अअिले उनी धमाधम नयाँ फील्ममा व्यस्त छन् । र यहि समयमा उनले आफ्नो प्रेमसम्बन्धको विषयमा खुलासा गरेका छन् ।
उनी स्वयम्ले आफु सीने क्षेत्रभन्दा बाहीरकी युुवतीसँग प्रेममा रहेको खुुलासा गरेका छन् । उनी केहि वर्षअघि विदेश पलायन हुने समाचार बाहीरीएको थीयो । हो सोही समयमा देखी नै उनी प्रेमसम्बन्धमा रहेछन् । उनकी प्रमीका अहिले अष्ट्रिेलीयामा छिन् । यसकारण उनी पटकपटक उक्त देश जाने गरेको पनि बताउँछन् ।
प्रदीपका पुरुषभन्दा महिला फ्यान धेरै छन् । उनलाई धेरैले आफ्नो सपनाको राजकुमार पनि भन्ने गर्छन् । प्रदीपले आफ्नो एकाउन्टबाट शेयर गरेका भिडियो र पोस्टहरुमा प्रायः महिला फ्यानहरुले उनलाई पठाएका सन्देशहरु देख्न सकिन्छ । त्यस्तै धेरै महिला फ्यानहरु प्रदीपलाई आफ्नो प्रेमी अथवा भावि श्रीमानको रुपमा हेर्न चाहन्छन् । यद्यपि, अहिले गाईँगुईँ चलिरहेको प्रदीपको ‘कोर्ट म्यारिज’ को खबर सत्य नभएपनी उनी कसैसँग प्रेममा रहेको स्वयम् आफैले पुुष्टि गरेका छन् ।







२६ माघ २०८१, शनिबार १५:२२ 








