
काठमाडौँ । नेपाल आईडल २ का बिजेता रवी ओडको करीयर राम्रै चलीरहेको थीयो । उनको आवाजले धेरै फ्यान फलोअर्स बटुल्न सफल भएको थीयो । उनले प्रशस्त काम पाईरहेका थीए । देश विदेशमा झुुमीरहेका थीए । तर एक्कासी उनको बिषयमा एक समाचार बाहीरीयो जसले उनको करीयरमा निकै ठुलो तरंग ल्याईदियो ।
कुरा हो रवी ओडकी श्रीमतीले दर्ता गराएको वैवाहीक बलत्कारको मुुद्धा । उनकी श्रीमतीले उनलाई यसरी केस दर्ता गराउने समयमा रवी बैदेशीक कार्यक्रममा थीए । त्यो समचारले आफुु अचम्मा परेको कुुरा उनी सुुनाउँछन् । गत चैतमा आफैले विवाहदर्ता गरेर उनी बिदेश कार्यक्रममा पुुगेका थीए । तर कार्यक्रम गर्दैगर्दा नै उनीमाथी मु्द्धा दर्ता भएको थीयो ।
यस विषयमा अहिले उनी स्पष्टिकरण दिदै भन्छन् त्यस्तो घटना केहि भएको थीएन । मात्रै मलाई फसाउन खोजीएको हो अहिले सबै कुरा मिलिसक्यो । सधै सबैको समय एकनाशको हुदैँन रैछ । मेरो पनि त्यहि भयो । र यहिकारणले आफ्नो गायन करीयरमा असर पारेको दुुखेसो गर्छन् उनी । उनी थप्छन् यो घटनाले म आफै निकै कमजोर भए अहिले हरेक ठाउँमा जाँदा डामीनेटिङ फील हुुन्छ । म डिप्रेसनमा समेत पुुगे । रवि नेपाल आईडल २ का बिजेता समेत हुन् । गायनमा अब्बल उनले नेपाली चलचीत्रमा पनि डेब्युु गरीसकेका छन् ।