रोमा न्यौपानेको शाहस देखेर झुम्मिन्छन् दर्शक (फोटो फिचर)

...

मंसिर, काठमाडौं । रोमा न्यौपाने अर्थात एक खुट्टाले नै नृत्य गर्ने महिला । आजभोली रोमा न्यौपाने नाम एक खुट्टाले नृत्यु गर्ने महिला भनेर चिनिने गरेको छ । देश भित्रका बिभिन्न कार्यक्रमहरुका आयोजकले बोलाउने कलाकारहरुको लिस्ट पर्छिन् रोमा ।

roma-neupaneएक खुट्टा गुमाएर पनि शाहसी महिलाको रुपमा आँफुलाई स्थापित गराउँदै आएकी रोमाले स्टेजमा एक खुट्टाले सहजै नृत्य गरेर देखाइदिन्छन् । उनको नृत्य कला देखेर दर्शकहरु वाह….. भन्दै ताली पिट्न बाध्य हुन्छन् । उनको त्यो शाहसले नै गर्दा दर्शक झुम्मिने गर्दछन् ।
roma-neupaneयतिखेर रोमा न्यौपाने देश भित्रका बिभिन्न कार्यक्रमहरुमा ब्यस्त छिन् । दुई दिन अघिको मात्र कुरा गर्दा भरतपुर महोत्सवको कार्यक्रममा ब्यस्त थिइन् भने बुटवलको कार्यक्रम पनि सकेकि छिन् । उनी दिनहुँजसो कार्यक्रममा ब्यस्त हुन् गर्दछिन् ।

हामीयहाँ उनले नृत्य गरेका केहि कार्यक्रमहरुका केहि तस्बिर देखाउँदैछौं ।
roma-neupane

roma-neupane

roma-neupane

roma-neupane