पल्पसा डंगोल ‘चम्सुरी’ले बनाईन् करोडको घर

...

काठमाडौँ । मेरी बास्सैकी चम्सुरीले बनाईन् २ वटा घर , भन्छीन् मेरी दुईटी छोरीलाई एक–एक वटा बनाईदिएको हो । कलाकार पल्पसा डंगोलले करोडभन्दा बढीको लगानीमा नयाँ घर तयार बनाएकी छीन् । उनको एउटा घर पहिलेनै थीयो र अहिले भने उनले पुन नयाँ घर तयार बनाईदिएकी छीन् । उनका २ छोरीहरु छन् । उनी छोरा र छारीहरुमा विभेद नगर्न र सबै सन्तान एक सोच्नुपर्छ बताउँछीन् ।

‘चम्सुरी’ उपनामले चर्चित कलाकार पल्पसा डंगोल मिर्गौलाको समस्याबाट पीडीत छीन् । लामो समय उनी अीपतालमा सकेत बसीन् । आठ वर्षअघि उनले आफ्नो मिर्गौलाको समस्याबारे थाहा पाएकी थिइन् । त्यसयता परिवारका सदस्यलाई जानकारी नदिई उनले मिर्गौलाको उपचार गराउँदै आएकी थिइन् । तर, गत जेठमा श्वासप्रश्वासमा समस्या आएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । चेकजाँचका क्रममा उनको दुवै मिर्गौलाले काम गर्न छाडिसकेका कारण मिर्गौला फेर्नुपर्ने चिकित्सकले बताएका थिए । तर अहिले भने उनी उपचारपश्चात् पुन काममा फर्कीसकेकी छन् ।

हास्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ उपनामले चिन्दै आएका छन् । थुप्रै टेलिसिरियल, चलचित्र एवं म्युजिक भिडियोमा उनले अभिनय गरेकी छन् ।