काठमाडौँ । कलाकार जितु नेपाल ‘मुन्द्रे’ की आमाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समयदेखि दमको रोगबाट पीडित जितुकी आमा योगमाया नेपालको आज बिहान निधन भएको हो ।
योगमायाको ८९ वर्षमा निधन भएको हो ।
अमेरिकाको प्रतिष्ठित म्युजियम अफ द मुभिङ इमेजमा ‘एक्लो’ को ऐतिहासिक प्रिमियर
हङकङ–मकाउ र पोर्चुगलका लागि ‘पीआर’को प्रदर्शन अधिकार बिक्री
‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा
‘अभिमन्यु’लाई दर्शकको राम्रो रिभ्यू
अभिमन्यु स् च्याप्टर–१’ धान्य पूर्णिमा–उधौली लक्षित विशेष रिलिज
नैनसिंह महर र प्रमोद खरेलको ‘बन्छ बन्छ मेरो देश बन्छ’रिलिज