काठमाडौँ । विष्णु सापकोटासँगको सम्बन्धको विषयमा मिस पवि भन्छीन् अरुको विषयमा बोल्न म रुचाउदिन । गायिका एलिना चौहान र उनका पतिको डिभोर्स भएपछि मिस पविको नाम पुन: जोडीयो । उनले विष्णु सापकोटासँग बनाएका टीकटक भीडीयोहरु एकाएक भाईरल बने ।
कतिले मिस पवीकै कारण एलिनाको सम्बन्धविच्द भएको समेत भने । यस विषयमा मीस भन्छीन् मैले विष्णुजी कै आग्रहमा बिज्ञापन भीडीयो बनाईदिएको हो । त्यसपछि उहासँग मेरो कुनै सम्बन्ध छैन । पत्रकारहरुले भ्युज पाउनको लागी मेरो नाम बीकाउनुभएको होला ।







६ फाल्गुन २०८१, मंगलवार ०९:३४ 








