द भ्वाइस अफ नेपालबाट आउट भएका कुमा सागर

...

काठमाडौँ । अहिले सबैको मन जितेका गायक हुन्  कुमा सागर ।  कुुमा सागरको पुरा नाम सीदी सागर प्रजापती रहेछ । उनका बाजे भजन गाउथे र उनी सानो हुदाँ उनकी आमाले बाजे सँग भजन जा भनेर भन्थीन् । कुमा आफै भन्छन्  अध्यनमा भने उनको खास्सै लगाव थीएन । स्कुलका क्लास बंक गरेर भाग्थे । उनको रुची सानैदेखी गायनमा थीयो तर उनका बाबु-आमा उनको यो कुराको विरोधी थीए ।

उनले  घरबाट भागेर गीत गाउन गितार बजाउन सिक्थे । पहिलोपटक उदारोमा गितार कीनेका थीए । एक उमेरमा उनी साह्रै बीग्रीए । कुलतमा फसे त्यसपछि उनका बुवाले उनलाई होम रियाब राखे । २-३ उनका बुवाले उनलाई घरबाट कतै निस्कन दीएनन् । तर पछि छोराको अवस्था देखेर उनका बुवाले नै गितार कीनेर ल्याईदिए ।

कुमा सागर द भ्वाइस अफ नेपाल समेत गए । डिजिटल अडीसन पास भएका उनले नेवारी गीत गाएका थीए । तर उनी भ्वाइस  बाट आउट भए । र उनले गीत रेकर्डको यात्रा सुरु गरे र आज यो स्थानमा छन् ।