‘लभ सासा’ आर्टिस्ट पोस्टर सार्वजनिक, केकी र कर्माको यस्तो लुक्स

...

पुस, काठमाडौं । चलचित्र ‘लभ सासा’का आर्टिस्ट केकी अधिकारी र कर्मा शाक्यको पोस्टर सार्वजनिक गरीएको छ । सार्वज्निक पोस्टरमा कर्मालाई पल अनि केकीलाई सासा परिचय दिईएको देखिन्छ ।

karma-love-shasaप्रचन्डमान श्रेष्ठ निर्देशीत यस चलचित्रलाई माधव वाग्ले निर्माण गरेका छन् । चलचित्र युनिटले बताए अनुसार फिल्म प्रदर्शन शुक्रबार नभएर बिहिबार नै हुने भएको छ । चलचित्र पुस २८ मा नै प्रदर्शन हुने बताइएको हो ।

love-sasa-keki-adhikariयता चलचित्र निर्माता संघले भने कुनै पनि पत्र निकालेको छैन । नियमअनुसार कुनै सार्वजनिक बिदा नपर्दा बिहिबार रिलिज गर्न पाइने छैन ।