काठमाडौं । पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ।
चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले पञ्चकन्या स्टिलबाट पटक–पटक छड लिएको तर ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी नगरिएको भन्दै कम्पनीले मुद्दा हालेको हो।







२० फाल्गुन २०८१, मंगलवार १०:०७ 








