सिल्पाको जन्मदिनमा छविको बिशेष उपहार, सिल्पा भन्छिन् ‘बिहे पक्का हुन्छ’

...

पुस, काठमाडौं । नायिका शिल्पाले बिहिबार आफ्नो जन्मदिन मनाएकि छिन् । जन्मदिनको स्पेशल कार्यक्रम छविले राखिदिएको र त्यहि उनको लागी ठुलो उपहार भएकी सिल्पाले बताएकी हुन् । साथै उनलाई निर्माता छबिले चलचित्र ‘मंगलम’मा निर्मात्री बनाउनु पनी उनका लागी ठुलो उपहार नै थियो ।
shilpa-and-chabi-birthday-celebrationसिल्पाको जन्मदिन बिशेष कार्यक्रममा उनकी आमा पनि उपस्थित थिइन् । सिल्पाले निर्माता छबिराजसँगको बिहेको कुरा घरमा पनि भइसकेको र बिहेको पक्का भएको पनि बताएकी छिन् ।