काठमाडौंको बानियाटारमा ‘तारेमाम रोधिघर’ उद्घाटन (फोटो फिचर)

...

पुस, काठमाडौं । काठमाडौंको बानियाटारमा तारेमाम रोधीघर उद्घाटन गरीएको छ । तिनबर्ष अघि देखी सञ्चालनमा आएको तारेमाम रेष्टुरेष्ट अब रेष्टुरेन्ट सँगसँगै रोधिघर पनि सञ्चालन हुने भएको हो ।
taremam-rodhighar-baniyara-4शुक्रबार एक कार्यक्रमका बिच रोधिघरको उद्घाटन गरीएको थियो । बिभिन्न आर्टिस्टहरुको उपस्थितीमा रोधिघरको उद्घाटन गरीएको थियो । लामोसमय देखी उपस्थित ग्राहकहरुको मागअनुरुप नै रोधिघर पनि सञ्चालनमा ल्याएको तारेमाम रोधिघरका सञ्चालक लक्ष्मण महर्जनले आर्टिस्ट खबरलाई जानकारी दिए । धेरै मानिसहरु जमघट हुने ठाउँ नभएता पनि यहाँ आउनुहुने गा्रहकमहानुभावहरुको चाहाना अनुरुप नै रोधिघर खोलेका छौं ।, सञ्चालक महर्जनले भने ।

taremam-rodhighar-baniyara-4साथै रोधिघर रातीको समयमा ९ बजेसम्म मात्र सञ्चालन गरीने बताइएको छ । गाउँस्तरको ठाउँमा भएकाले वरिपरीका घरमा ध्वनीले असर गर्ने भएकाले पनि राती अबेरसम्म सञ्चालन नगर्ने सञ्चालनक महर्जनले बताए ।

taremam-rodhighar-baniyara-4उद्घाटन कार्यक्रममा गायक तथा गायिकाहरुको उपस्थित देखिन्थ्यो । गायक मदन थापा, कुमार भण्डारी, दिनेश लामा, नारायण राई, गायिका डिला बिसी, दिपिका मल्ल र निर्देशक मिलन श्रेष्ठ लगायतका कलाकारहरुको उपस्थित थियो । उद्घाटन कार्यक्रममा साउण्ड सेटअप लगायतका ब्यवस्थापन समेत निर्देशक मिलन श्रेष्ठले गरेका थिए ।
taremam-rodhighar-baniyara-4taremam-rodhighar-baniyara-4

taremam-rodhighar-baniyara-4