प्रियंका चोपडाले सिक्किममा आधारित नेपाली चलचित्र बनाउँने

...

पुस, काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली चलचित्र निर्माण गर्ने भएकी छिन् । प्रियंकाले आफ्नो पर्पल पेबल होम प्रोडक्सनबाट सिक्किममा आधारित ‘पउवा’ नामक नेपाली चलचित्र निर्माण गर्ने बताइएको छ । ‘पउवा’ को अर्थ ‘पाहुना’ हुन्छ ।
priyanka chopada

चलचित्रमा नेपाल र सिक्किमका स्थानीय कलाकार तथा प्राविधिकहरुलाई मौका दिइने पनि बताइएको छ । यो फिल्मको कथा कुनै कारण आमा बुवाबाट टाढिएका बालबालिकाको वरिपरि घुम्नेछ ।