नायिका सुरक्षा पन्तको पक्षमा नेत्री रामकुमारी झाक्री

...

काठमाडौँ। अहिले चलिरहेको सुरक्षा पन्तको विवादमा नेत्री रामकुमारी झाक्रीले विरोध गरेकी छिन्। हालसालैको एक अन्तर्वार्तामा उनि सरक्षाको पक्षमा उभिएकी छिन्। नेत्री रामकुमारी ढाडस दिदै  सुरक्षा जी तपाई ब्याक हुनु पर्दैन आफ्नो बिचार नफेर्नुहोस भनेकी छन् ।

उनि थप प्रस्ट पार्दै भन्छिन् लोकतन्त्र -गणतन्त्रमा जसले पनि आफ्नो विचार राख्न पाउछन्। उहाले पनि आफ्नो बिचार प्रस्तुत गर्नुभयो गलत केहि भएको छैन र सुरक्षा जीले माफि माग्न आवश्यक छैन।

नेत्री झाक्रीको भनाई के छ सुरक्षा बोल्ड र वौद्धिक नायिका हुन् । उनले बोलेका कुराले विवाद आएपनि सुरक्षा जी ले निकै गहन अध्यन पश्चात पुर्वराजाको विषयमा अभिव्यक्ति दिएकि हुन् जुन यथार्थ पनि हो ।