५१ दिन मनाएको ‘जात्रा’ले अहिलेसम्म कति कमायो ?

...

पुस, काठमाडौं । नेपाली चलचित्र ‘जात्रा’ले पनि ५१ दिन मनाएको छ । पछिल्लो समय नेपाली चलचित्रहरुले राम्रो ब्यापार गर्दै गरीरहेका बेला जात्राले पनि आफ्नो ५१ दिन मनाउँदै सुखद ब्यापार गर्दै गएको छ ।
jatra-movie-teamशनिबार जात्रा टिमले कुमारी हलमा केक काट्यो । प्रदिप भट्टराई निर्देशीत यस चलचित्रले अहिलेसम्म २.५० ग्रस कलेक्सन गरेको बताइएको छ । चलचित्रलाई पपकर्न बितरण कम्पनीले बितरण गरेको हो ।

nepali-movie-jatra
चलचित्रमा बर्षा राउत, बिपिन कार्की, रबिन्द्र झा, रबिन्द्रसिंह बानियाको मुख्य भुमिका रहेको छ ।