काठमाडौँ । अभिनेता रमेश उप्रेतीले लामो समयपछि चलचित्रमा कमब्याक गरेका छन् । ‘महाराजधिराज’मा अभिनेता रमेश उप्रेती अनुबन्ध भएका छन्। चलचित्र ‘ऐश्वर्य’पछि उनी पहिलोपटक चलचित्रमा काम गर्न लागेका हुन्। चलचित्रमा उनको मुख्य भूमिका रहेको बुझिएको छ ।
सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् ।







१८ बैशाख २०८२, बिहीबार ११:५० 








