काठमाडौँ । अभिनेत्री नीति शाहले सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको अवार्ड पाउन सफल भएकी छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित ‘८८४८ हिमालय म्युजिक एण्ड फिल्म अवार्ड’ मा सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको पुरस्कार जितेकी छन् ।
दशैंमा प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’बाट नीतिले अवार्ड जितेकी हुन् । अवार्ड समारोहमा राजेश हमाल र शम्भुजीत बासकोटासहित अमेरिकामा बसोबास गर्दै आएका कलाकार पनि सहभागी रहेका थीए ।







२२ बैशाख २०८२, सोमबार १३:२८ 








