‘इन्डियन आइडल’ का विजेता पवनदीप राजन दुर्घटनामा परेका छन्। उत्तराखन्डबाट दिल्ली जाँदै गर्दा उनि सवार कार दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । यस दुर्घटनामा पवनदीप राजनसँगै उनका अन्य साथीहरु पनि घाइते भएका छन्।
करिब रातको २:३० बजे कार चलाइरहेका ड्राइभरलाई निद्रा लागेपछि दुर्घटना भएको बताइएको छ। पवनदीपलाई उनको परिवारले नोएडाको फोर्टिस हस्पिटलमा भर्ना गरेका छन्। यतिबेला उनी आइसियुमा छन्।







२२ बैशाख २०८२, सोमबार १६:०६ 








