काठमाडौँ । इन्डियन आइडलका विजेता पवनदीप केहि दिनअघि भयानक दुर्घटनामा परे। हाल उनको उपचार भईरहेको छ । दुर्घटनापछी उनलाई गम्भीर अवस्थामा नोएडाको सेक्टर–६२ स्थित फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो।
यसैक्रममा मंगलबार पवनदीपको हिप र तिघ्राको हड्डीको शल्यक्रिया गरिएको छ । यसपछि पनि पवनदीपको अवस्था स्थिर रहेको जनाइएको छ। पवनदीपको थप एक वा दुई शल्यक्रिया हुन सक्ने बताइएको छ ।
नोएडास्थित फोर्टिस अस्पतालमा उपचाररत उनको मंगलबार पवनदीपको हिप र तिघ्राको हड्डीको शल्यक्रिया गरिएको थियो ।







२५ बैशाख २०८२, बिहीबार १०:२९ 








