बिष्णुभक्त फुँयालसँगको अन्तिम अन्तर्वार्ता, निधन हुनुभन्दा १ घण्टा अघि यसरी बोलेका थिए (भिडियो)

...

पुस, काठमाडौं । आर्टिस्ट बिष्णुभक्त फुँयालको मंगलबार असामायिक निधन भएसँगै आर्टिस्ट खबर डटकमले उनीसँग सम्बन्धित बिभिन्न सामाग्रीहरु प्रसारण गर्दै आएको छ । यससँगै बिष्णुभक्तको ज्यान जानुभन्दा १ घण्टा अघिको समयमा उनीसँग गरीएको कुराकानी हामी तपाईलई देखाउँदैछौं ।
artist-bishnubhakta-phuyal-last-interview with jadagish adhikari

तलको भिडियो नाटक शुरुहुनु भन्दा केहि समय अघिको मात्र हो । त्यो समयमा बिष्णुभक्त सँग रंगकर्मि जगदिश अधिकारीले केहि कुराकानी गर्नुभएको थियो । जनु यहाँ हेर्नुसक्नुहुनेछ ।

तलको भिडियो शो शुरु हुनुभन्दा १५ मिनेट अघिमात्र लिइएको हो । जुन ड्रेसिंग रुममै गरीएको कुराकानी हो । यस भिडियोमा रंगकर्मि जगदिशले बिष्णुभक्तको नाटकको भुमिकाको बारेमा केहिकुरा सोध्नुभएको छ । जुन तलको भिडियोमा हेर्नसक्नुहुनेछ ।