काठमाडौँ । गायिका रचना रिमाललाई एकजना फ्यानले उनका आँखा र नामको ट्याटु खोपेर उक्त्त तस्विर पठाएका छन् । फ्यानको यस्तो माया देखेर रचना भन्छिन् , मेरो नाम र आँखाहरूको ट्याटु आफ्नै शरीरमा कुँदेर देखाएको माया र सम्मान देख्दा मन निकै भावुक भयो।
यति गहिरो सम्बन्धको अनुभूति शब्दले बयान गर्न सक्दिन। धन्यवाद हजुरलाई, यो मेरो लागि अमूल्य हो।







२ जेष्ठ २०८२, शुक्रबार १०:३२ 








