काठमाडौं । गणतन्त्र दिवसको अवसरमा अभिनेता तथा निर्माता दीपकराज गिरी लेख्छन्, ‘गणतन्त्र बागमतीजस्तै हो । आस्था र विश्वास सबैलाई छ । भ्रष्टाचारको ढल धेरै मिसिएकाले मात्रै नाक खुम्च्याउनु पर्या हो । शुभकामना ।’
दिपकराज गिरिले समसामयिक विषयमा लेखिरहेका हुन्छन् बोलिरहेका हुन्छन्। निकै अध्यन गरेर हरेक टपिकमा गहकिला तर्क राख्ने दिपकका स्ट्याटस फलोअर्सले रुचाईरहन्छन् ।








१५ जेष्ठ २०८२, बिहीबार १३:०० 








