अमृत र सिर्जुले जापानमा ‘ओके छ त’ भन्दै यसरी घन्काए (भिडियो)

...

पुस, काठमाडौं । गायक अमृत खाती र गायिका तथा मोडल सिर्जु अधिकारी यतिखेर जापानमा छन् । जापानको बिभिन्न ठाउँमा भइरहेको कार्यक्रमका लागी जापानको टोकियो पुगेका उनीहरु यतिखेर नेपाली कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिइरहेका छन् ।
amrit-khati-and-sirju-adhikariयसैबिच टोकियो सिन्जुकुमा भएको नेपाली सांस्कृतिक कार्यक्रममा उनीहरुको चर्चित गीत ओक छ त गाएका छन् । स्टेजमा ओके छ त भन्दै नाँच्दै गर्दा हल मज्जैले घन्किएको देखिन्छ । साथै उपस्थित दर्शकहरु मज्जैले नाँचेका छन् ।

यस गीतमा अमृत खाती र जुना प्रसाईको स्वर रहेको छ भने मोडल सिर्जु अधिकारी र सन्जिव ठकुरीको अभिनय रहेको छ ।

हेर्नुस सिर्जु अधिकारीले फेसबुकमा सेयर गरेको लाईभ भिडियो ।