एकिकृत मुसहर बस्ती शिलान्यास (१७ तस्बिर सहित)

...

पुस, काठमाडौं । महोत्तरीको बर्दिबासमा धर्मुस सुन्तली फाउन्डेसनले एकिकृत मुसहर बस्तीको सोमबार शिलान्यास गर्यो । नेपालका चर्चित कलाकार तथा स्थानिय राजनितिज्ञहरुका साथमा शिलान्यास गरेको हो ।

musahar-basti-mahottari-bardibas
फाउन्डेसनको शिलान्यास कार्यक्रममा पुगेका कलाकार महजोडीले एक लाख रकम सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै उत्त अबसरमा कलाकार किरण केसीले १० हजार, पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले सांसद विकास कोषबाट १० लाख रुपैया बस्ति निर्माणका लागी धुर्मुस सुन्तली फाउन्डेसनलाई दिने घोषणा गरेका छन् ।

शिलान्यास कार्यक्रममा देखिएका दृश्य हेर्नुस् ।
sitaram kattel in musahar basti

musahar-basti-mahottari-bardibas

musahar-basti-mahottari-bardibas

musahar-basti-mahottari-bardibas

musahar-basti-mahottari-bardibas

jitu nepal in musahar basti

manoj gajurel

musahar-basti-mahottari-bardibas

musahar-basti-mahottari-bardibas

musahar-basti-mahottari-bardibas

musahar-basti-mahottari-bardibasmusahar-basti-mahottari-bardibas

musahar-basti-mahottari-bardibas

musahar-basti-mahottari-bardibas

musahar-basti-mahottari-bardibas

musahar-basti-mahottari-bardibas

Video