बिहिबार बाट प्रदर्शन हुने ‘लभ सासा’को प्रिमियर, देखियो आर्टिस्टहरुको बाक्लो उपस्थिती

...

पुस, काठमाडौं । चलचित्र ‘लभ सासा’को मंगलबार प्रिमियर गरीएको छ । काठमाडौंको कुमारी हलमा गरीएको प्रिमियरमा नेपाली चलचित्रक्षेत्रका आर्टिस्टहरुको बाक्लो उपस्थिती देखिन्थ्यो ।
love-shasa-nepali-movie-premier-3पुस २८ गते बिहिबार बाट प्रदर्शन हुने यस चलचित्रमा केकी अधिकारी, कर्मा र आशिफ शाह मुख्य भूमिका रहेको छ । अस्ट्रेलियाबाट फर्किएकी सासा र नेपालका फोटो प्रत्रकारको भुमिकामा रहेका पलको लभस्टोरीमा चलचित्र घुमेको छ । चलचित्रलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् ।

love-shasa-nepali-movie-premierप्रिमियरमा प्रियंका कार्की, ऋचा शर्मा, वेनिशा हमाल, बर्षा राउत, रीमा विश्वकर्मा लगायतका नायिकाहरु पनि पुगेका थिए ।

love-shasa-nepali-movie-premier-1
love-shasa-nepali-movie-premier

love-shasa-nepali-movie-premier

love-shasa-nepali-movie-premier