अञ्जली अधिकारी भन्छिन्, केहि फरक गरौ भनेर फिल्ममा आए

...

काठमाडौँ। चलचित्र ‘आहुति २’ मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी मोडल अञ्जली अधिकारी निकै उत्साहित देखिन्छिन्। थुप्रै म्युजिक भिडियोमा काम गरेर दर्शकस्रोताको मन जित्न्न सफल भईसकेकी अञ्जली अब चलचित्रमा आफ्नो भविस्य बनाउने दौडमा छीन्।

anjali adhikari

चलचित्रमा काम गर्ने इच्छा कसरी आयो ?, को बाट प्रभावित हुनुभयो भन्ने प्रश्नमा उनि सुनाउछिन। अब धेरै काम गरे १० वर्ष काम गरुला। यतिन्जेल मेरो नित्य सबैले मनपराउनुभयो। यसकारण अब भने म भित्र भएको अभिनय कला देखाउनुपर्छ भनेर सिनेमा रोजे। म भित्र भएको अभिनयको भोक मेट्न राम्रो अवसर पनि पाए। लोकगितसंगीतमा एक छत्र राज गरेकी अञ्जलीको चलचित्र यात्रा कति फलदायी रहन्छ त्यो समय र उनको कामले देखाउला।

anjali

प्रकाश सपुतको ‘गलबन्धि’ गीतमार्फत चर्चामा आएकी उनलाई यसपछि पछाडी फर्केर हेर्नुपरेन। एक पछी अर्को हिट गीतमा काम गर्ने अवसर पाईरहेकि छन्।