नित्याशिवा र शंकर सौगातको ‘मस्त जवानि’ सार्वजनिक

...

काठमाडौँ।  नित्याशिवा, शंकर सौगात र प्रमोद डिजिको आवाजमा ‘मस्त जवानि’ बोलको गीत सार्वजनिक भएको छ। एक दिन अघि ओएस आर डिजिटल बाट  रिलिज  भएको यो गितले सकारात्मक प्रतिक्रिया पाईरहेको छ। 

चक्र बहादुर बरालले छायांकन गरेको यस गीतको भिडियोमा शंकर सौगात र  निहारिका थापा फिचर्ड रहेका छन्। घायल कृष्णको संगित रहेको यो गीतमा शंकर अधिकारी घायलको  निर्देशन रहेको छ ।

आइटम बिधामा बनेको यो गीतमा  जवानिको कथा बोलिएको छ।